प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै रास्वपाका प्रमुख सचेतक, सभापति रवि लामिछाने र नेकापा एमालका सांसदहरूले बैठक अवरूद्ध गरेपछि स्थगित भएको हो ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया