बजेटको पक्षमा मतदान गर्न जसपाको ह्वीप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेटको पक्षमा ह्वीप जारी गरेको हो ।
प्रतिक्रिया