चेक रिपब्लिकलाई हराउँदै स्विडेन फाइनलमा, अब निर्णायक भिडन्त पोल्याण्डसँग
काठमाडौं । कतारमा यसै वर्ष हुने विश्वकप छनोटअन्तर्गत युरोपियन प्ले अफमा चेक रिपब्लिकलाई स्विडेन फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको सेमिफाइनलमा पाथ बीको खेलमा स्विडेनले चेक रिपब्लिकलाई १–० ले पाखा लगाएको हो । दुई टोलीबीचको खेल ९० मिनेटसम्म बराबरी भएपछि अतिरिक्त समयमा गएको थियो ।
खेलको ११० औँ मिनेटमा रोबिन क्वाइसनले निर्णायक गोल गरेका थिए ।
स्विडेनले अब फाइनलमा पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । रुसलाई फिफाले कारबही गरेपछि पोल्याण्डले बाइ पाउँदै फाइनलमा पुगेको हो ।
बेल चेम्किँदा वेल्स फाइनलमा, स्कटल्याण्ड र युक्रेनबीचको विजेतासँग निर्णायक भिडन्त गर्ने
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया