सरकारलाई आयोगको प्रस्ताव : ‘नो भोट’ को व्यवस्था गर
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने गरी कानूनी व्यवस्था मिलाउन सरकारसँग प्रस्ताव गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदालाई पारित गर्दै उक्त प्रस्ताव सरकारलाई पठाउने निर्णय गरेको हो । विद्यामान कानुनलाई संशोधन गर्दै विभिन्न २७ वटा नयाँ व्यवस्था गरेको छ । आम नागरिकले माग गर्दै आएको ‘नो भोट’को व्यवस्था राख्नसमेत आयोगले प्रस्ताव गरेको छ ।
यस्तो छ आयोगको निर्णय
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै





प्रतिक्रिया