ट्वीटरलाई टक्कर दिन ‘थ्रेड’ सार्वजनिक गर्दै मेटा
एजेन्सी । फेसबुकको माउ कम्पनी मेटाले ट्वीटरलाई टक्कर दिन ‘थ्रेड’ सार्वजनिक गर्ने तयारी गरेको छ । सम्भवत भोलि जुलाइ ६ मा सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसले ट्वीटरसँग प्रतिस्पर्धा गर्दैछ । ‘थ्रेड’ हाल एप एप्पल स्टोरमा मात्रै उपलब्ध छ । जुन इन्स्टाग्राम एप नाममा लिस्टेड रहेको छ । यसमा एप आइकनर लआउटवाला स्क्रीनसट देख्न सिकन्छ ।
मेटाका मालिक मार्क जुकरवर्ग र मस्कबीच विगत लामो समयदेखि भर्चुअल दुनियाँमा नेतृत्व गर्ने दौड चलिरहेको छ ।
ताजा अपडेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


प्रतिक्रिया