बहसः बालुवाटार प्रकरणमा कसरी भयो नीतिगत भ्रष्टाचार ?

काठमाडौं । सार्वजनिक सम्पत्तिमा देखिएको अधिक हिनामिना, यसका व्यवस्थापनमा देखिएका नीतिगत कमीकमजोरीको सुधार गर्न राज्यले कस्तो नीतिको व्यवस्था गर्नुपर्छ ? हाल चर्चामा रहेको बालुवाटार जग्गा प्रकरणमा भएको नीतिगत भ्रष्टाचारमा राज्यको अनुसन्धान कस्तो हुनुपर्छ ?
नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगमा यसै विषयमा केन्द्रित रहेर छलफल गरिएको छ ।
सरकारी थिंक ट्यांक नीति अनुसन्धान प्रतिष्ठानका निवर्तमान कार्यकारी अध्यक्षसमेत रहेका डा विष्णुराज उप्रेतीले यस विषयमा बालुवाटार जग्गा छानविन समितिका अध्यक्षसमेत रहेका नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल र पूर्वप्रहरी उपरिक्षक आभूषण तिम्सिनासँग संवाद गरेका छन् ।
प्रस्तुत छ सार्वजनिक सम्पत्तिको संरक्षणमा आवश्यक नीतिगत व्यवस्था र कसिलो अनुसन्धानबारे गरिएको छलफलको पूरा अंश
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया