नेपाल प्रहरीका ६४ जना वरिष्ठ सई इन्सपेक्टरका लागि बढुवा सिफारिस [नामावलीसहित]
काठमाडौं । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले सो सिफारिस गरेको हो।
जसमा सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको पहिलो नम्बरमा छन् भने प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक बढुवा सूचीको दोस्रो नम्बरमा छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग मर्यादापालक ईकाइ नक्सालमा कार्यरत किरण घिमिरे बढुवा सूचीको तेस्रो नम्बरमा रहेका छन् ।
यी हुन् बढुवा सूचीमा परेका वरिष्ठ नायव निरीक्षक:
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया