भागिरथ र सुनिताको तीज कोसेली : ‘मायाले त होला’
काठमाडौं । गायक भागिरथ चलाउनेले यस बर्षको तीज गीत सार्वजनिक गरेका छन् । ‘मायाले त होला’ बोलको तीज गीतमा भागिरथसँगै सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ ।
चलाउने आफैले गीतको शब्द रचना गरेका हुन् भने संगीत पनि आफैले गरेका हुन् । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भागिरथ अभिनेत्री अञ्जना बराईली फिचर्ड छन् । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन छ ।
भागिरथ र सुनिताको स्वर रहेको तीज गीत ‘झमझम झम्काना’ गतवर्ष निकै चर्चित बनेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया