दिनेशले निर्देशन गरेको ‘झरर भदौरे झरी’ तीज गीतको भिडियो सार्वजनिक
काठमाडौं । ‘झरर भदौरे झरी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र सागर चलाउनेको स्वर रहेको छ ।
गीतको भिडियोमा गायक तथा मोडल भागिरथ चलाउने, कैलाश कठायत, चर्चित मोडल रुविना अधिकारी छमछमी नाचेका छन् ।
ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतको भिडियोलाई निर्देशक तथा कलाकार दिनेश ठकुल्लाले निर्देशन गरेका हुन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया