युद्धले युक्रेनमा ६३ अर्ब डलर बराबरको पूर्वाधार नष्ट
किएभ । रुस र युक्रेनबीच भएको युद्धले युक्रेनमा ६३ अर्ब डलर बराबरको पूर्वाधार नष्ट भएको किएभ स्कुल अफ इकोनोमिक्सले अनुमान गरेको छ ।
स्कुल अफ इकोनोमिक्सले गरेको अनुमानअनुसार फेबु्रअरी २४ देखि मार्च २४ सम्म ४ हजार ४ सय ३१ आवासीय भवन, ९२ कारखाना, ३ सय ७८ वटा विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ ।
त्यस्तै, १२ विमानस्थल, ७ वटा थर्मल वा हाइडइलेक्ट्रिक पावरप्लान्ट नष्ट, क्षतिग्रस्त वा कब्जा गरिएका छन् । युक्रेनका सांसदले रूसको केन्द्रीय बैंकमा फ्रिज गरिएको रकम प्रयोग गरेर युक्रेनलाई क्षतिपूर्ति तिर्न माग गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया