४८ एसपी र एक सय २० डीएसपीहरूको सरुवा, को कहाँ ? [सूचीसहित]
काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायव प्रहरी उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले भदौ १५ गते सो सरुवा गराउने निर्णय गराएका हुन्। निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।
कास्कीका अजय केसीलाई नेपाल प्रहरी अंगरक्षक गणमा पठाइएको छ। मधेश प्रदेश कार्यालय वीरगञ्जमा कार्यरत कुमुद ढुंगेललाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ।
यस्तै, दाङका प्रमुख वीरबहादु ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ ।
यस्तो छ सरुवा हुने एसपीहरूको सूची
सरुवा भएका डीएसपीहरूको सूची
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया