मधेश प्रदेशका १४ कर्मचारी बढुवामा सिफारिस
काठमाडौं । मधेश प्रदेशको अर्थ मन्त्रालयले सेवा प्रशासनमा कार्यरत १४ जनालाई लेखा समूह पाँचौं तहमा बढुवाका लागि सिफारिस गरेको छ ।
जनकपुरमाधस्थित प्रदेशको अर्थमन्त्रालयको बढुवा समितिले जेष्ठता र कार्य सम्पादनबाट हुने बढुवाका लागि १४ जनालाई सिफारिस गरिएको सूचना जारी गरेको हो ।
बढुवाका लागि सिफारिस हुनेमा सुशिल कुमार यादव, ज्ञानेन्द्र कुमार यादव, दिप कुमार महतो, सन्तोष पण्डित, रंजित यादव रहेका छन् ।
त्यस्तै, मुकेश प्रजापती, राजु कुमार यादव, मेघलाल योन्जन, गोविन्द किशोर साह, रामबालक प्रसाद यादव, काशी चौधरी, पंकज कुमार साह, अमित कुमार राउत र महाविर प्रसाद यादवलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया