बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यसञ्चालन अब भद्रकालीबाट

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कार्यालय सरेको छ ।
यसअघि कर्मचारी संचय कोष भवन पुल्चोक ललितपुरबाट आयोगले आफ्ना कार्यसन्चालन गरिरहेको थियो ।
आयोगले आइतबारबाट भने भद्रकालीस्थित राष्ट्रिय समाचार समितिको भवनबाट आफ्ना कार्यसन्चालन गरिरहेको सूचना निकालेर जानकारी दिएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकारको गम्भीर उल्लंघनसम्बन्धी घटना र घटनामा संलग्न व्यक्तिहरूका बारेमा सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने उद्देश्यले यो आयोग बनाइएको हो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया