किमाथांका नाका चाँडै खुल्छ: परराष्ट्रमन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले संखुवासभाको उत्तरी चीनसँगको सीमावर्ती किमाथांका नाका खुलाउने विषयमा चीन सरकार सकारात्मक रहेको बताएका छन् ।
बुधबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नाका खुलाउने विषयमा चीन सरकारसँग पटक–पटक कुराकानी भइरहेको भन्दै उनले यस विषयमा चीन सकारात्मक रहेको बताए ।
उनले प्रधानमन्त्रीको चीन भ्रमणमा किमाथांका नाका खुलाउने विषयको समेत एजेन्डा राखिएको जानकारी दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया