धरान ६ का अध्यक्ष भट्टराई राप्रपा प्रवेश
काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर धरान उपमहानगरपालिकाको वडा नं. ६ को अध्यक्षमा निर्वाचित भएका भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् ।
उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धरानमा भट्टराईलाइ पार्टीको सदस्यता प्रदान गरेका हुन् । धरानको मेयरमा पनि स्वतन्त्र उम्मेदवार भएर हर्क साम्पाङ विजयी भएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया