चीन भ्रमणका एजेन्डाबारे प्रधानमन्त्रीद्वारा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका बारेमा छलफल थालेका छन् ।
आइतबार प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूसँग आफ्नो चीन भ्रमणका एजेन्डा तय गर्न छलफल गरेका हुन् ।
उनले यसबारे परराष्ट्रविज्ञहरूसँग पनि छलफल गर्ने जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड ५ असोजमा चीन भ्रमणमा जाने तय भएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया