प्रतिनिधि सभा बैठक सर्यो
काठमाडौं । भोली (बुधबार)का लागि बोलाएको प्रतिनिधि सभा बैठक सारिएको छ ।
संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनका कारण बैठक सारिएको हो ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बैठक बस्ने दिन र समय परिवर्तन भएको जनाएका छन् ।
गौतमका अनुसार भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बैठक बस्नेछ । उक्त बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछ ।
_uO7ttn4rTI.jpg)
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया