बच्चालाई ज्वरो आएमा के गर्ने ?
एजेन्सी । बदलिँदो मौसमका कारण बालबालिकालाई उच्च ज्वरो आउने गर्छ । जसका कारण अभिभाभक चिन्तित हुन्छन् । तर बच्चामा ज्वारो आउनु सामान्य नै हो ।
ज्वरो कुनै रोग नभएर यो शरीर भित्र हुने समस्याको संकेत हो, त्यसैले ज्वारो आउँदैमा डराउनु नपर्ने चिकित्सक बताउँछन् । बालबालिकामा ज्वरोका लक्षणहरू फरक-फरक हुन सक्छन्।
शरीर काँप्ने, पेट दुख्ने, टाउको दुख्ने, भोक नलाग्ने, निद्रा नलाग्ने जस्ता लक्षण देखिएमा ज्वरो आउने सम्भावना हुन्छ । सामान्यतया बच्चाको शरीरको तापक्रम ९९.५ फरेनहाइट वा ३७.५ डिग्री सेल्सियसभन्दा माथि छ भने बच्चालाई ज्वरो आएको मान्नुपर्छ । यो भन्दा कम सेल्सियस तापक्रम हुनु सामान्य नै मानिन्छ ।
के गर्ने ?
१) ज्वरो माथि उल्लेखित तापक्रम भन्दा बढि भएमा डाक्टरको सल्लाह लिएर बच्चालाई प्यारासिटामोल खुवाउने ।
२) यदि बच्चालाई १०२ डिग्री सेल्सियस भन्दा माथि ज्वरो छ भने पानी पट्टी लगाउने ।
३) झोलिलो तथा सन्तुलित आहार खुवाउने । खानामा प्रोटिन, भिटामिन र मिनरल्स युक्त समावेश हुनुपर्छ ।
४) कोठाको तापमान सामान्य राखिदिने । हिटर, एसी नचलाउने ।
५) बच्चालाई औषधि दिँदा ६ घण्टाको अन्तर राखे
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया