एकै पटकमा अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले एकै पटकमा ५५ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो ।
हेर्नुहोस सरुवा हुने उपसचिवको सूची:
प्रतिक्रिया