घोषणापत्र तयारीबारे ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिसँग परामर्श लिँदै ओली
काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र तयारीसम्बन्धमा ७५३ वटै स्थानीय तहमा छलफल गर्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले होटल हिमालयबाट भर्चुअल माध्यममार्फत अन्र्तक्रिया, छलफल, परामर्श गर्न लागेका हुन् ।
चैत ९ र १० मा एमालेको केन्द्रीय कमिटी बैठकले बैशाख ९ मा पार्टी स्थापना दिवसको अवसर पारेर सबै स्थानीय तहमा प्रतिबद्धतापत्रसहित घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
चैत मसान्तसम्म स्थानीय तहका उम्मेदवारहरूको नामावली पठाउन मातहतका कमिटीलाई निर्देशन दिएका छ । एमालेले आगामी चुनावमा ५५ देखि ६० प्रतिशत स्थानमा विजयी हुने दाबी गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया