समृद्धि फाइनान्समा खाता खोल्ने ग्राहकलाई एनसेलको सिम निःशुल्क
काठमाडौं । समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा ग्राहकलाई एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । फाइनान्सले ग्राहकलाई सिमसँगै ५० रुपियाँ ब्यालेन्ससहितको आकर्षक स्किम ल्याएको फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।
फाइनान्सले ग्राहकलाई आकर्षित गर्न यो योजना लागु जनाएको छ । फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५ र बचत निक्षेपमा अधिकतम ११ प्रतिशतसहित आकर्षक ब्याजदरका विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ ।
फाइनान्सले हाल ५ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया