फल्चा निर्माणका लागि साझेदारी गर्न महानगरले खुलायो प्रस्ताव
काठमाडौं । काठमाडौं महानगरपालिकाले परम्परागत शैलीमा यात्रु प्रतिक्षालय (फल्चा) निर्माण गर्ने भएको छ ।
फल्चा निर्माणका लागि महानगरपालिकाले परम्परागत शैली झल्किने ड्रइङ डिजाइन तयार पारेकाले सोही डिजाइनमा रहेर काम गर्न इच्छुकहरुलाई प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।
आज सूचना जारी गर्दै सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत रही कार्य गर्न चाहने वित्तीय संस्था, निजी कम्पनी र सार्वजनिक निकायले अबको तीस दिन भित्र प्रस्ताव पेस गर्न महानगरले अनुरोध गरेको हो ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया