नाडाले गर्यो ‘अटो शो’का लागि हाम्रो बजार डट कमसँग सहकार्य
काठमाडौं । नेपालमा पहिलोपटक अनलाइन ‘अटो शो’ हुने भएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र हाम्रो बजार डट कमको सहकार्यमा शुक्रबारबाट डिजिटल ‘अटो शो’ हुन लागेको हो ।
भृकुटीमण्डपमा भएका ‘अटो शो’का सम्पूर्ण गतिविधि आफ्नो डिजिटल प्लेटफर्ममार्फत प्रसारण गर्ने छ ।
‘आज मिति २०८० अशोज १८ गते नाडा र हाम्रो बजार डटकमविच सहकार्य गरी नाडा डिजिटल ‘अटो शो’ सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा संम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ’ सम्झौतापछि जारी विज्ञप्तीमा भनिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया