३१ वर्ष जेल र १५४ पटक कोर्रा हान्ने आदेश भएकी अधिकारकर्मीलाई नोबेल शान्ति पुरस्कार
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी ५१ वर्षीया इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको छ ।
इरानमा महिलाहरुमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानअधिकारको रक्षाका लागि पहल गरेकोमा उनलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबल पुरस्कार समितिले जनाएको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।
मृत्युदण्डविरुद्ध अभियान चलाएकी उनलाई इरानको सत्ताले १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटक दोषी ठह¥याइएकी उनलाई ३१ वर्ष जेल सजाय र १५४ पटक कोर्रा हान्ने आदेश भएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया