बिहारमा रेल दुर्घटना, ६ को मृत्यु, ८० जना घाइते
काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ८० जना घाइते छन् ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल बुधबार राति स्थानीय समय अनुसार ९ः५३ बजे दुर्घटना भएको हो ।
भारतीय सञ्चार माध्यमहरूले रेल दुर्घटना भएको जनाउँदै यसका १२ डिब्बा लिकबाट उछिट्टएको जनाएका छन् ।
दुर्घटनामा घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको र घाइतेमध्ये केही अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया