कुल बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता
काठमाडाैं । चालु आर्थिक वर्ष ०८०/०८१ को पहिलो त्रैमासिकमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा संकलन गर्न सफल भएको छ । कम्पनीले असोज मसान्तसम्मममा १० अर्ब ९५ करोड १ लाख कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले ११ लाख ७० हजार ३९६ पोलिसी जारी गरी सो रकम बराबरको बीमा शुल्क संकलन गरेको हो । सोही अविधसम्ममा नेपाल लाइफले प्रथम बीमा शुल्क मात्रै १ अर्ब ५९ करोड रूपैयाँ संकलन गरेको छ ।
पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको कुल व्यवसाय झण्डै ४१ अर्ब, कुन कम्पनीको कति ?
असोज महिनामा मात्रै कम्पनीले २ अर्ब ९३ करोड कुल बीमा शुल्क र ५० करोड ७९ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया