स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्रमा जाँदै प्रधानमन्त्री
काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ जाने तयारीमा छन् ।
उनका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेका हुन् । स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रभावित क्षेत्रमा जान लागेका हुन् ।
‘प्रचण्ड’ ले भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र राहतमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । भूकम्पबाट सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको विवरणहरु आएका छन् ।
घाइते भएकाहरूको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन, हेलिकप्टर पठाउने तयारी
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया