सर्पोर्ट लघुवित्तले शेयरधनीलाई कति दिँदैछ लाभांश ?
काठमाडाैं । सपोर्ट लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/०८० को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतले हुने रकम एक करोड २३ लाख ८० बोनस सेयर र ०.६८ प्रतिशतले हुने रकम ६ लाख ५१ हजार ६२८ रूपैयाँ नगद लाभांशसहित कुल १३ प्रतिशतले हुने रकम एक करोड ३० लाख ३२ हजार रूपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन



प्रतिक्रिया