अल्जेरियाले पायो नयाँ प्रधानमन्त्री
काठमाडौं (एजेन्सी) । अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
अल्जेरियाको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
एन्नादिर लार्बाउईले सन् २०२१ मा नियुक्त भएका आयमेन बेनाबदेररहमानेको स्थान लिनु हनेछ ।
संयुक्त राष्ट्रसंघका लागि अल्जेरियाका पूर्व स्थायी प्रतिनिधि लारबाउईले देशको नयाँ प्रधानमन्त्री नियुक्त हुनु अघि मन्त्रिपरिषद्को निर्देशकको रूपमा काम गरेका थिए ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया