होटलमा कौडा खेलिरहेका २१ जना पक्राउ
नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका–२ बिदुरस्थित नर्थ भ्यू होटलमा कौडा खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् ।
बिदुर नगरपालिका–५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्य समेत २१ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी खटिएको थियो । उनीहरूबाछ नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँ पनि बरामद भएको छ ।
ताजा अपडेट
-
कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
प्रतिक्रिया