सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्यसमेत स्थिर छ । आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया