माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त
काठमाडाैं । माछापुच्छ्रे बैंकमा सञ्चालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएसँगै सो जिम्मेवारी केसीलाई नियुक्त गरेको हो । केसी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म यही बैंकका अध्यक्ष थिए।
ताजा अपडेट
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित


प्रतिक्रिया