व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा विजयकुमार शाह
काठमाडौं । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा विजयकुमार शाह रहेका छन् । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिको रुपमा सम्मानित भएका हुन् । उनी जावलाखेल डिस्ट्रिलरीका संस्थापक हुन् ।
सोह्र उत्कृष्ट करदाताको पहिलोमा नेपाल दूरसञ्चार, अन्यमा को ?
बिहीबार सरकारले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ । त्यस्तै बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था, निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल सम्मानित भएका छन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया