नविल बैंकको वार्षिक साधारणसभा पुस १३ गते
काठमाडौं। नविल बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३९औं वार्षिक साधारणसभा आगामी पौष १३ गते शुक्रबार बोलाउने निर्णय गरेको छ ।
साधारण सभा बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा हुनेछ।
साधारणसभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरको छ। प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि शेयरधनीले उक्त लाभांश पाउने छन्।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया