नबिल बैंकको वार्षिक साधारणसभा मितिमा परिवर्तन
काठमाडाैं । नबिल बैंकले ३९ औँ वार्षिक साधारणसभाको मिति परिवर्तन गरेको छ । बैंकले आउँदो पुस १३ गते आयोजना गर्ने भनेको वार्षिक साधारणसभाको मिति परिवर्तन गरेर एक दिन अघि अर्थात पुस १२ गते नै आयोजना गर्ने निर्णय गरेको छ ।
साधारणसभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।
साधारण सभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया