सीप परीक्षणको आवदेन थप
काठमाडौं । राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणको आवेदन थप गरेको छ । समितिले सोमबार एक सूचना जारी गर्दै आवेदन थप गरेकोबारे जानकारी गराएको हो ।
समितिबाट नेपाल व्यवसायिक योग्यता प्रणाली परीयोजना दोस्रोको सहयोगमा भएको प्रदेश नम्बर एकमा पूर्व सिकाईको मान्यता विधिबाट निःशुल्क सञ्चालन हुने एकाइगत दक्षता सीपको लागि गत फागुन ३० मा परीक्षणको आवेदन आहवानको सूचना प्रकाशन गरेको थियो । उक्त सीप परीक्षणको आवदेन यही महिनाको ३० गतेसम्म फाराम पेस गर्ने म्याद थप गरेको समितिले जानकारी गराएको छ ।
सीप परीक्षणको आवेदनबारे थप जानकारीको लागि समितिको वेबसाइटमा गएर हेर्न सक्नेछन् ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया