गाजा युद्ध ‘केही महिना चल्छ’ : इजरायली रक्षामन्त्री
तेल अभिभ । इजरायलका रक्षामन्त्रीले बिहीबार एक जना शीर्ष अमेरिकी अधिकारीलाई गाजामा हमाससँगको लडाइँ अझ केही महिना चल्ने बताएको मन्त्रालयले जनाएको छ।
इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भेट्ने क्रममा रक्षामन्त्री योभ ग्यालान्टले भनेका छन्, ‘युद्ध केही समय चल्ने तर त्यसमा विजय प्राप्त हुनेछ।’
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया