यस वर्ष पनि चन्द्रागिरी हिल्सले शेयरधनीलाई लाभांश नबाँड्ने
काठमाडौं । चन्द्रागिरी हिल्सले यस वर्ष पनि शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले यस वर्ष पनि लाभांश नबाँड्न निर्णय गरेको हो । कम्पनीले १४ औँ वार्षिक साधारणसभा पुस २६ गते आयोजना गर्ने निर्णय गरेको गरेको छ ।
सभा चन्द्रागिरी हिल्सको काठमाडौं थानकोटस्थित कार्यालयमा मध्याह्न १२:३० बजेबाट सुरु हुने जनाएको छ। साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्दैछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया