गरिमा विकास बैंकले शेयरधनीलाई कति बाँड्दैछ लाभांश ?
काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेको हो ।
बैंकले ९.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया