लक्ष्मी सनराइज बैंकको साधारणसभा पुस २६ गते, केके छन् एजेण्डा ?
काठमाडाैं । लक्ष्मी सनराइज बैंकले वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । बैंकले साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु गर्ने भएको छ ।
साधारणसभाबाट बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट ७ प्रतिशतबोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते बुक क्लोज हुनेछ । त्यसैले, पुस १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया