मिर्मिरे लघुवित्तले सेयरधनीलाई कति बाँड्दैछ लाभांश ?
काठमाडाैं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नगद लाभांश घोषणा गरेको छ । लघुवित्तलेगत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको शुक्रबार (पुस १३ गते) बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापुँजीको करसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया