खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक
विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ ।
लिम्बूकी श्रीमती गंगा लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राती निधन भएको हो । क्यान्सर पीडित गंगाको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले जानकारी दिए ।
उनको आज गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा लिम्बू परम्परा अनुसार अन्त्येष्टि गरिने छ । लिम्बूको १ छोरी र १ छोरा छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया