आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं। साताकाे अन्तिम दिन शुक्रबार सुनचाँदीकाे मूल्य बढेकाे छ । आज छापावाला सुन प्रतितोला पाँच सय रुपैयाले बढेर एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार पाँच सय तोकिएको थियो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य भने पाँच रुपैयाले बढेर एक हजार तीन सय ९५ रूपैयाँ पुगेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ९० रुपैयाँ थियो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया