NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ८ गते

एसबिआई बैंकमा भारतको रुपे कार्ड चल्ने

काठमाडौं । नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनमा रुपे कार्ड चल्ने भएको छ । नेपालमा रुपे कार्ड स्वीकार हुने बैंक एसबिआइ रहेको छ । उक्त कार्डमार्फत नेपाल एसबिआइको एटिएमबाट रकम झिक्न् र पिओएस मेसिनबाट किनमेल गर्न मिल्नेछ ।

रुपे नेपालको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली रहेको बैंकको दाबी रहेको छ । रुपे कार्डको सुरुवात प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा गरेका हुन् ।