च्यासलमा केपी ओलीको जन्मोत्सव
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाएका थिए । पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थित निवासमा उनले जन्मदिन मनाएका हुन् ।
पार्टीका शुभेच्छुकहरु भेला भएर उनको जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामनाको कार्यक्रम आयोजना भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए




प्रतिक्रिया