पाटन संयुक्त क्याम्पसले माग्यो १३ विषयमा २६ शिक्षक
काठमाडौं । पाटन संयुक्त क्याम्पसले २६ आंशिक शिक्षक माग गरेको छ । खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी क्याम्पसले व्यवस्थापन, ग्रामीण विकास, भौतिक शास्त्र, वातावरण विज्ञान, गणित, प्राणीशास्त्रलगायत विषयमा शिक्षक माग गरेको हो ।
सबैभन्दा धेरै व्यवस्थापन र ग्रामीण विकासमा ४÷४ तथा भौतिक शास्त्रमा तीन जना आंशिक शिक्षक माग गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको गत फागुन २० गतेको निर्णययानुसार कम्तीमा एक शैक्षिक सत्रको अध्यापन पूरा गर्नका लागि १३ विषयमा आंशिक शिक्षक माग गरिएको क्याम्पसले जनाएको छ ।
आवेदन फागुन १३ गतेदेखि २७ गतेसम्म दिन सकिने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए




प्रतिक्रिया