NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । नयाँ सत्ता समीकरणबीच आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको छ । प्रतिनिधि सभा बैठक फागुन २४ गतेको लागि स्थगित भएको हो ।
संसद सचिवालयले सूचना जारी गर्दै विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।
प्रतिक्रिया