राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ
काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यले शपथ लिएका छन् । राष्ट्र सभावका उपाध्यक्ष उर्मिला अर्यालले सदस्यहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
शपथ कार्यक्रम संसद भवनको लहोत्से हलमा सञ्चालन भएको थियो ।
सपथ लिने सदस्यहरुमा रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, भक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा रहेका छन्।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया