कर्णाली सरकारमा कांग्रेसका तीन मन्त्रीको राजीनामा
काठमाडौं । सत्ता समीकरणमा फेरबदल आएसँगै कर्णाली प्रदेशमा कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन् । गत वैशाखमामात्रै मन्त्री भएका उनीहरूले आज पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णक्मा वीसीले राजीनामा दिएका हुन् । योसँगै उनीहरूले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएका छन् ।
संघीय सरकारमा राजनीतिक परिवर्तन भएसँगै यसको असर प्रदेशमा पनि परेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया