नेपालको उच्च शिक्षाः हिजो आज र भोलि
काठमाडौं । नेपालको उच्च शिक्षामा सधैं प्रश्न उठ्छ । भर्खरमात्र उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा तयार भएको छ ।
तर उच्च शिक्षामाथि सधैं उठिरहेका प्रश्नको सम्बोधन गर्न यो मस्यौदा पर्याप्त नभएको र थप त्रुटीपूर्ण भएको भनेर सरोकारवालाहरुले यसमाथि बसह गरिरहेका छन्।
यसमाथि उठेका विषयलाई सम्बन्धित सरोकारवालाले सरकारलाई ध्यानाकर्षण गराउने काम अझै पनि जारी छ ।
उच्च शिक्षाका चुनौती, शिक्षण संस्था सुधार्न आवश्यक नीति, नेपालको उच्च शिक्षाको इतिहासदेखि वर्तमान र भविष्यबारे यसपटकको एजुकेसन डायलगमा बहस गरिएको छ ।
नेपालवाचको नियमित भिडियो श्रृंखलाको यो अंकमा कार्यक्रम प्रस्तोता तथा किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले अनुसन्धाता तथा इतिहासकार प्रत्यूष वन्तसँग कुराकानी गरेका छन् ।
यसबारे भएको छलफलको पूरा अंश तलको भिडियोमा हेर्नसक्नुहुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया